प्रदेश १ मा डेंगुको संक्रमण, तराईभन्दा पहाडमा बढी

विगतका वर्षहरुमा डेंगुको संक्रमण खास गरी तराईका जिल्लामा बढी मात्रामा फैलने गरेको पाइन्थ्यो। पहाडी र हिमाली जिल्लाहरु तुलनात्मक रुपमा तराईका जिल्लाभन्दा सुरक्षित हुने गरेका थिए। तर यो वर्ष प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा भने नतिजा फरक देखिएको छ। तराइका जिल्ला भन्दा पहाडी र हिमाली जिल्लामा डेंगुको संक्रमण बढी फैलिएको पाइएको छ। पछिल्लो समय प्रदेश १ मा … Continue reading प्रदेश १ मा डेंगुको संक्रमण, तराईभन्दा पहाडमा बढी